झापा २५, पुस / नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दिपक कार्की निर्विरोध निर्वाचित हुनु भएको छ ।बिर्तामोडमा शुक्रबारबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा कार्कीको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा उहाँ झापा क्षेत्र नम्वर ६ बाट संविधान सभा सदस्य…