६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कांग्रेस झापाको उपसभापतिका उम्मेदवार भट्टराई भन्छन– ‘राजनीतिमा सेवाको भावना चाहिन्छ’

दमक/ झापाको राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो शेर बहादुर भट्टराई । अढाई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका भट्टराईको राजनीतिक यात्रा अब जिल्ला नेतृत्व तर्फ अघि बढेको छ । कांग्रेसको दमक नगर उपसभापति हुँदै कांग्रेस दमकलाई नेतृत्व प्रदान गरेका भट्टराईले पूर्ण सभापतिका रुपमा भने एक कार्यकाल बिताए ।एकपटक क्षेत्रीय सभापतिमा विर बहादुर प्रसाइँसंगको…