६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

महामन्त्री भए पछि विश्वप्रकाश पहिलो पटक गृह जिल्ला झापा आउँदै

झापा ५, पुष / नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भए पछि विश्वप्रकाश शर्मा पहिलो पटक पुष ७ गते गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थीत अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएको छ । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा…