यदि मसंग गाउँपालिकाले सुझाव मागेकाे भए …….आर्थिक वर्ष २०८०/८१ काे लागि गाउँपालिकाकाे निती तथा कार्यक्रममा यी बुदाँहरू सुझावकाे रूपमा पेश गर्थे । १. स्थानिय सरकारकाे रूपमा गाैरीगंज गाउँपालिकाबाट भईगरेका सेवा प्रवाह, विकास निर्माण, स्थानिय स्तरकाे सभा, सम्मेलन तथा चाड पर्वकाे सुरक्षा, स्थानिय वजार र पार्किङ स्थलकाे रेखदेख र व्यवस्थापन , गाउँ सरसफाई, सडकपेटी, बाटाे रेखदेख,…