दमक/ झापाको गौरीगञ्ज २ आँमगाछीमा भारतबाट अबैध रुपमा ल्याइएको मकैसहित एउटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मे १ त ७११० नम्बरको टयाक्टरमा लोड भएको ८८ बोरा मकैसहित टयाक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले आज मंगलबार बिहान ७ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ९६ हजार मुल्य बराबरको सो मकै र…