२८ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025

‘खहरे खोला आउँछ, एक दिन सुक्छ, न गन्तव्य छ, न कुनै एजेण्डा ? ’ – जिल्ला सभापति थेवे

गौरीगंज ६, भाद्र / नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले नेपाली कांग्रेस बाहिर हल्ला भए जस्तो गरी नसकिएको बताएका छन् । आज गौरीगंजमा नेपाली कांग्रेस गाउँकार्यसमितिको गाउँ सम्मेलनमा सभापति थेवेले त्यस्तो बताएका हुन् । सभापति थेवेले भने – ‘ खहरे खोला आउँछ, एक दिन सुक्छ, न गन्तव्य छ, कहिले सम्म बग्छ ? कुनै ठेगान छैन…