ईन्द्रसिंह राजबंशी / नेपाल आदिवासी जनजाति महासंघ विर्तामोडमा कुरा उठ्यो, राजबंशी जातिको भूमिकाका बारेमा । महासंघमा आवद्ध १५ वटा जातिमध्ये यहाँको मुख्य र बहुसंख्यक जाति राजबंशीको सक्रिय उपस्थिति आदिवासी जनजाति कार्यक्रममा देखिएन । जनजाति महासंघ एउटा उदाहरण मात्र हो, अन्य कार्यक्रममा पनि राजबंशी जातिको सहभागिता देखिदैन । आफ्नो जातिगत कार्यक्रममा समेत उनीहरुको चासो पाईन्न ।…