६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

राजवंशी किशोरी ११ दिनदेखि वेपत्ता

महाभारा १, जेठ / झापाको महाभारा ७ की १७ बर्षीया एक किशोरीलाई एक जना भारतीयले  ११ दिनदेखि वेपत्ता बनाएको घटना सार्वजनिक भएको छ । व्यापार व्यवसायको बहानामा गाउँ आउने गरेका भारतको विहार राज्य अन्तर्गत पर्ने किशनगन्ज जिल्लाको कुतुवाभिट्टा भन्ने ठाउँ घर भएका सिद्विक मियाँले गएको वैशाख २० गतेदेखि मालन्ती राजवंशीलाई लिएर सम्पर्कबिहीन भएको स्थानिय विष्णु…