१९ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025

वीरता जेसीजको साधरणसभा दुई पुरस्कार स्थापना,सात जनालाई अवार्ड

बिर्तामोड १५, भदौ / झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व. मदन ढकाल र स्व. दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । आज शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘स्व.…