विराटनगर १, असोज / एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको आगमन सँगै पहिलो पटक संबिधान दिवस प्रयोगको रुपमा…