४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जमिनदारकी छाेरी राजकुमारी राजवंशी अहिले सिटी रिक्सामा

राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो । समयक्रमले उनलाई हात्तीबाट ‘सिटी रिक्सा’ मा पुर्‍याएको छ । अचेल दुई सन्तानको हातमुख जोड्न रंगेलीका कच्ची सडकमा उनी दिनभर सिटी रिक्सा कुदाउँछिन् । उनको बासचाहिँ पतिको परिवार जमिनदार हुँदा २०२५…