३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

बिपन्न परिवारका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो लुगा बितरण

युबराज रेग्मी गौरादह २३ , असोज / गौरादह नगरपालिका वडा न ७ दुधाली बजारमा एक कार्यक्रमकाेे अायाेजना गरी हिजाे त्यस स्थानमा बसोबास गर्ने बिपन्न परिवारका जेष्ठ नागरिक र बालबालिकाहरुलाइ न्यानो लुगा बितरण गरिएको छ । दुधाली टोल बिकास समितीको आयोजना तथा सनराइज चिल्ड्रेन एसोसिएसन अस्ट्रेलियाको मुख्य प्रायोजनमा ५जना जेष्ठ नागरिक र ७ बर्ष मुनि ७०…