१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु, प्रहरीले निकाल्याे चाैधै जिल्लामा र्‍याली

विराटनगर ९ , मंसिर / २६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज १ नम्बर प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्‍याली निकालेको छ । जिल्ला स्थित सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीयकाे सहभागीतामा, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हाे । महिला हिंसा तथा लैङगिक…