४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कनकाईमा दुई दिने फोटोप्रर्दशनी सम्पन्न

सुरुंगा २४, भदौ / झापाको कनकाई नगरपालिकामा पर्यटनको लागि कनकाई भन्ने अभियान स्वरुप २ दिने फोटो प्रर्दशनी सम्पन्न भएको छ । कनकाई नगरपालिका स्थित सुरुंगा जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र ९क० सम्मेलनमा नेपाल फोटोपत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिक र आमसंचार डटकममा आवद्ध फोटो पत्रकार कमल पाण्डे विनोदले खिचेका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिएको थियो ।…