गाैरीगंज १२ , पुस / गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताेलाई गाली गलाैज गर्दै हातपात गरेकाे भन्दै सार्वजनिक मुद्दा दर्ता गरि कार्वाहिका लागि आज वडा कार्यालयले उजुरी दिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ३ गाैरीगंज चाैकदेखि अल्तावारी सडक खण्ड अन्तर्गत गाैरीगंज चाैक नजिक बाटाेमा नाला खन्ने विषयलाई लिएर गाैरादह नगरपालिका वार्ड…