५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पुर्बी नेपालसँग जोडिएको भारतको कुचविहार,जहाँ किसानले माछाको डाँक बढाबढमा मुल्य पाउँछन्

विराटनगर ७ , कात्तिक / नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर बसेका छन्…