५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा अाज विहान एक व्यत्तिकाे हत्या

गाैरीगंज १६, कार्तिक / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं २ काेराेवारीका एक व्यतिकाे अाज विहान हत्या भएकाे छ । गा‌रीगंज गाउँपालिका वार्ड नं २ काेराेबारी बस्ने वर्ष ५५ काे अलकचन राजवंशीकाे हत्या भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले जानकारी दिए । राजवंशी ५ दिन अघि साेमबारदेखि वेपत्ता भएका थिए । उनलाई नेपाल…