६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश १ का मुख्यमन्त्री र राजदुत तथा दातृ निकायका प्रतिनिधिबीच छलफल

विराटनगर ७ , मंसिर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो । छलफलका…