भद्रपुर ८, कार्तिक / ८० वर्ष नाघेका झापा, भद्रपुर ९ का राजकुमार राजवंशीले १९ वर्ष बेचैनीमा बिताए । सामूहिक बलात्कारपछि हत्या गरिएकी माइली छोरी सन्ध्यालाई न्याय दिलाउन झन्डै दुई दशक दौडधुप गरे । हत्याका मुख्य आरोपी स्थानीय बासिन्दा लीलाराज गौतमलाई प्रहरीले अमेरिकामा पक्राउ गरेपछि बल्ल उनले चैनको सास फेरेका छन् । गौतमलाई सन् २०१८ फेब्रुअरी १३ मा इन्टरपोल…