७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

२५औं विश्व आदिवासी दिवस धुमधामकासाथ मनाईदै, गाैरीगंजबाट कार्यक्रममा सहभागी हुन ३ वटा बसकाे व्यवस्था

गाैरीगंज २२, साउन / २५औं विश्व आदिवासी दिवस झापाको पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालामा साउन २४ गते शुक्रबार धुमधाम साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहका शाखाहरुको आयोजनामा साउन २४ गते ( ९ अगस्ट ) विश्व आदिवासी दिवस मनाउन लागिएकाे महासंघका सचिव तथा प्रचार प्रसार…