७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

दन्तकाली मन्दिर गाैरीगंजकाे दाेस्राे साधारणसभा सम्पन्न

गाैरीगंज १३, भदाै / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा ४ लाख ४४ हजार ६ सय १ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि…