९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सिमामा राेक, वारि बजार सुनसान

गाैरीगंज ८, चैत / दक्षिणी क्षेत्रका नेपाल भारत सिमानाकामा निगरानी बढाउँदै बिशेष परिस्थितिबाहेक नेपाल प्रवेशमा राेक लगाएकाे छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल प्रबेश गर्ने ब्यक्तिहरुलाई गौरीगंज गाउँपालिका भित्रका सिमानाकामा विशेष परिस्थिति बाहेक राेक लगाइएको हाे । नेपाल सरकारकाे गृहमन्त्रालयकाे आदेश बमाेजिम सिमानाकामा राेक लगाईएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले…