दमक ३२, जेठ/ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा भौतिक पूर्वाधारका ७ वटा योजना सञ्चालनमा रहेका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीका सचिवालय सदस्य होम बहादुर थापाले आज आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत ति योजनाहरु सञ्चालनमा रहेको जनाउँ दिदैं सबै योजना असार मसान्त भित्र…