४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

गाैरीगंज ४ नयाँहाटका सबैकाे पीसीआर रिपोर्ट नेगेटिभ

  भदौ १४, गौरीगञ्ज /  गाैरीगंज गाउँपालिका वार्ड नं. ४ नयाँहाटमा संकलन गरिएकाे ५९ जनाकाे स्वावकाे पीसीआर परिक्षणकाे रिपोर्ट अाज नेगेटिभ आएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ भित्र रहेका कदमगाछी, नयाँ हाट, अल्तावारी, भवानीपुर क्षेत्रका ५९ जना स्थानियहरूकाे परिक्षण गरिएकाे वार्ड अध्यक्ष कुलप्रसाद गिरीले जानकारी गराएका छन् । वार्ड नं. ४ मा भदाै…