९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

मुसहर समुदायकाे पक्कीको घर चिटिक्क

लक्ष्मी उप्रेती मेचीनगर, १७ मंसिर / झापा मेचीनगर ११—का मुसहर समुदाय जनता आवास कार्यक्रम अन्तर्गत घर पाएपछि निक्कै खुशी छन् । फुस्को घर उजारेर सरकारले पक्की घर बनाइदिएपछि उनीहरु सधैको घाम पानीबाट जोगिएको बताउँछन् । नीलो जस्ताको छानो, वरिपरी इटाको गारो, झ्याल ढोका मजवुत काठको हेदैं चिटिक्क देखिने र एकै खालका घर । अनि त्यही…