९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजकाेे क्वारेन्टाइनमा रहेका १८३ जनाको पीसिआर परीक्षणपछिको रिपोर्ट नेगेटिभ

गाैरीगंज १६, जेठ / झापाको गौरीगन्ज गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको कुल १८३ जनामा कोरोना भाइरस भए नभएको परिक्षण गरिएको छ । कोरोना संक्रमण सगै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा हाल सम्म राखिएका १८३ जनाको पीसिआर परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य सम्योजक रामचन्द्र मिश्रले जानकारी दिनु भयो । उहाँका अनुसार पछिल्लो समय गत ११ गते परिक्षणको लागि…