१६ असार २०८२, सोमबार | Mon Jun 30 2025

अध्यक्ष पदबाट हटाईएका पुकार राजवंशीद्वारा संस्थाकाे लेटरप्याडमै विज्ञप्ति, लगाईएकाे आराेपकाे खण्डन

गौरीगंज १९, मंसिर / केन्द्र समितिद्वारा पदमुत्त गरिएका राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले सामाजिक संजालमा सार्वजनिकरुपमा आक्रोश पोखिएको आधारमा आफुलाई अध्यक्ष पदबाट पदमुत्त गरिएको बताएका छन् । आज एक प्रेस विज्ञप्तिमार्फत खण्डन गर्दै राजवंशीले राजवंशी समाज विकास केन्द्र समितिको २६ औं स्थापना दिवसको पुस ४,५ र ६ गते कार्यक्रममा पदिय मर्यादा…