८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

ब्राउनसुगरसहित एक जना भारतीय विर्तामोडबाट पक्राउ

गाैरीगंज २२, असाेज / विर्तामोड नगरपालिका वार्ड नं. ३ सैनिकमाेडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीयलाई पक्राउ गरेकाे छ । प्रहरीले भारत घर भई विर्तामोड नगरपालिका वार्ड नं. ९ नरियावारीमा डेरा गरि बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजाे बुधबार साझ ६ बजे पक्राउ गरेकाे हाे । विर्तावजार चाैकीबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर…