२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

सिमा नाकामा प्रहरी उपरीक्षक भट्टराईकाे नजर, निषेधाज्ञा पालन गर्न आम नागरिकलाई आग्रह

गाैरीगंज २६, बैशाख / झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक सम्पुर्ण यात्रु ओसारपासार गर्ने सवारी साधनलाई राेक लगाई निषेधाज्ञालाई पुर्णरूपमा पालना गराईरहेकाे बताएका छन् । सिमा नाका निरीक्षण गर्ने क्रममा आज झापाकाे गाैरीगंज -५ खजुरगाछी फत्तेपुरमा प्रहरी प्रमुख भट्टराईले यस्ताे बताएका हुन् । खुल्ला सिमानाका कारण झापामा काेराेना संक्रमण बढ्न सक्ने…