विर्तामोड ५, असार / नेपाली कांग्रेसका अग्रज नेताहरुले बन्दुकमा भन्दा बढी तागत कलममा हुने हुँदा कलममार्फत लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कलम चलाउन आह्वान गरेका छन् ।नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभागको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा सहभागी बक्ताहरुले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको भन्दै संवैधानिक अधिकारमाथि समेत निरन्तर धावा बोलिरहेकाले कलममार्फत…