८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज -१ भन्सार बजारमा दुर्गा मन्दिर निर्माण हुने

  गाैरीगंज २६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. १ भन्सार बजारमा दुर्गा मन्दिर निर्माण हुने भएकाे छ । वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशीले मंगलवार एक कार्यक्रमबीच उत्त मन्दिरकाे शिलान्यास गरेका छन् । गाैरीगंज गाउँपालिकाकाे ७ लाख रूपैयाँ र श्रमदान बाट उत्त मन्दिर निर्माण हुन लागेकाे उपभोक्ता समितिका सचिव केशव कुमार राजवंशीले…