८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

श्रीमतीलाई हत्या गर्ने अभियाेगमा भण्डारी जेल चलान

भद्रपुर ४, मंसिर / श्रीमतीलाई हत्या गर्ने अभियाेगमा झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतको उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो । भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो । हत्या…