३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अस्पतालकाेे बेडबाट सुनिता राजवंशीकाे सहयाेगकाे अपिल

विर्तामोड १, मंसिर / झापाको बिर्तामोड–२ चैतुबारीकी १८ वर्षीया सुनिता राजवंशीको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरिएको छ । पेट सम्बन्धी रोगका कारण विराटनगर स्थित नोबेल अस्पतालमा विगत १०दिनदेखि उचाररत् राजवंशीको उपचारमा आर्थिक अभावका कारण समस्या आएको बुबा टनलाल राजवंशीले बताए । आर्थिक अवस्था अत्यन्त न्यून रहेको राजवंशी परिवारलाई स्थानीय छरछिमेकले सहयोग रकम…