३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीशंकर स्मृति पत्रकारिता पुरस्कार इन्द्रसिंह राजवंशीलाई

झापा १ ,फागुन / माओवादी नेता गौरीशंकर खड्काको स्मृतिमा स्थापित गौरीशंकर स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गरिने भएको छ । दमकमा सोमबार बसेको पुरस्कार छनौट समितिले राजवंशीलाई १५ हजार रुपैयाँ राशीको सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत हुने पत्रकार राजवंशी २०५४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कृयाशील छन् । बिर्तामोडको…