४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिमानाकाे पिलर ढल्दा पनि बेखबर


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200309_185231

फाेटाे : आत्माराम राजवंशी
गाैरीगंज २६ , फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बार्हसुद्दीमा नेपाल भारतकाे अन्तर्राष्ट्रिय सिमाना छुट्याउने पिलर । स्थानियवासीका अनुसार गत वर्षातकाे समयमा उत्त पिलर ढलेकाे थियाे । स्थानिय सरकार र प्रशासन बेखबर जस्ताे छ । पिलर नं. १४९/२३ ढलेकाे लगभग ९ महिना वितिसक्दा पनि सम्बन्धित निकायकाे चासाे छैन ।
20200309_190009
20200309_190222

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : २६ बजे