३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

ब्रसेल्सको मेट्रो स्टेशनमा अर्को बिस्फोट


९ चैत्र २०७२, मंगलबार  

0
Shares

बेल्जियमको राजधानी ब्रसेल्सको मेट्रो Turup Sangroula (2)स्टेशनमा अर्को बिस्फोट भएको छ। बेल्जियमकाे प्रशारण संस्था आरटिबिएफलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले युरोपियन युनियनकाे मुख्यालय नजिकको मालबिक मेट्रो स्टेशनमा बिस्फोट भएको  जनाएको छ। समाचार संस्था एपीले बिस्फोटमा find केही मान्छे  घाइते भएको जनाएको छ।
 बिस्फोटपछि सबै मेट्राे स्टेशन बन्द गरिएका छन्।
 यसअघि ब्रसेल्सको जाभेन्टम विमानस्थलमा  दुई वटा बम बिस्फोट भएका थिए। बिस्फोटम कम्तिमा ११ जनाको मृत्यु भएको डेली मेलले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७२, मंगलबार  ९ : ४४ बजे