६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

रणवीरसँग ‘मिस्ट्री गर्ल’


१४ चैत्र २०७२, आइतबार  

0
Shares

ranbir

चैत्र १४ /आफ्ना फिल्मले भोगेका लगातारका असफलता र प्रेमिका कट्रिना कैफसँगको ब्रेकअपपछि रणवीर कपुर विस्तारै समाचारबाट हराउन थालेका थिए । तर, हालैको पार्टीमा एक ‘मिस्ट्री गर्ल’ सँग देखिएपछि गसिप बजारमा उनको चर्चा फेरि चुलिएको छ ।

कट्रिनासँगको ब्रेकअप पछि मुम्बईको बान्द्रास्थित अपार्टमेन्ट पनि रणवीरले छोडेका थिए । पार्टीमा युवतीसँग रणवीरको यो फोटो अहिले इन्टरनेटमा भाइरल भइरहेको बलिउडसम्बन्धि समाचार पोर्टलहरुले लेखेका छन् । यस वर्षको डिसेम्बरमा रणवीर करण जौहरको फिल्म ‘ए दिल है मुश्किल’मा ऐश्वर्या राय बच्चन र अनुश्का शर्मासँग देखिदैछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ३ : ३८ बजे