६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक


१३ माघ २०७५, आइतबार  

0
Shares

NEB-Grade-11-and-12-Routine-2076-

काठमाडाै १४, माघ / राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ८ : ५५ बजे