३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नि:शुल्क स्वास्थ्य शिविरमा ८ सय भन्दा बढीले लिए लाभ


२३ चैत्र २०७२, मंगलबार  

0
Shares

कोरोबारी / कोरोबारी गाविस र आदर्श माध्यमिक विद्यालयको व्यवस्थानमा आइतबार कोरोबारीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  गिरिजा प्रसाद कोइराला स्मृति प्रतिस्ठान वैगुनधुराको संयोजनमा भएको शिविरमा ८ सय ५० भन्दा बढी सेवाग्राहीले लाभ लिएका थिए । ग्रामिण क्षेत्र र निम्न आएका व्यक्तिहरुका लागि संचालन गरिएको सो शिविरमा सेवाग्राहीहरुको उत्साहपूर्व सहभागि रहेको स्थानिय पत्रकार पुर्णिमा राजवंशीले बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७२, मंगलबार  ५ : २२ बजे