२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

बिर्तामोड नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा,एमाले पार्टी कार्यालय तोडफोड 



आन्दोलनरत जेनजीले बिर्तामोड नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा गरेका छन्। १९ जना जेनजीलाई सरकारल गोली ठोकेर हत्या गरेपछि आक्रोशित जेनजीले बिर्तामोडमा रहेको जिल्ला ट्राफिक कार्यालयको पुरानो भवनमा पनि तोडफोड गरेका छन्।

त्यस्तै एमाले जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड गरे।झापाको एमाले जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड भएको छ ।  आक्रोशित युवाहरुले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गराई सोही मार्गमा टोयर बालेर प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : ४८ बजे