१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

नयाँ शक्ति झापामा क्षेत्री


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

बिर्तामोड १९, चैत /  नयाँ  शक्ति   नेपाल जिल्ला परिषद झापा शुक्रबार गठन भएको छ । बिर्तामोडमा सम्पन्न प्रथम जिल्ला परिषद भेलाले कुमार क्षेत्रीको संयोजकत्वमा ७२ सदस्यीय परिषद गठन गरेको हो । परिषद सदस्यमा अशोक शर्मा तेजलाल कर्ण,देव लिम्बू ,मोहन तिम्सिना,पनिता ढकाल,बिरवहादुर क्षेष्ठ,चन्द्रजित राई,गोकुल हुमागाई,बिमलदेव काफ्ले,राजन खड्का,बुदिवहादुर क्षेष्ठ,लीलाबहादुर खड्का ,पुष्पप्रसाद पौडेल,एसपी लुईटेल,सुर्वण भट्टराई छन । त्यस्तै देबी राई नरेन्द्र मिश्र,कमला पराजुली,चिरञ्जीबि खवास लगायत छन । एक सय १ सदस्यीय रहने परिषदमा आवश्यकता अनुसार प्रतिनिधि मनोनित गरिने संयोजक क्षेत्रीले जानकारी दिए । कार्यक्रममा नयाा शतिm नेपाल १ नंम्बर प्रदेश संयोजक राजेन्द्र किराती,केन्द्रिय सचिवालय सदस्य अशोक शर्मा,पासाङ शेर्पा,डम्वर खतिवडा,केन्द्रिय परिषद सदस्य तेजलाल कर्ण,दलमर्धन कामी,अरुण सुन्दास,देवराज भण्डारी,मोहन तिम्सिना ,खेमराज प्रधान,प्रदेश कार्यालय सचिव पशुपति नेपाल,बिद्यार्थी प्रदेश संयोजक कृष्ण भट्टराई,सांस्कृतिक तथा मनोरञ्जन समिति झापा अध्यक्ष भावना लुईटेल ,पनिता ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ३ : ३७ बजे