६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



विराटनगर । कोशी प्रदेश सरकारले झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने, रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम ल्याएको छ ।  आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम काेशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाए ।

प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : १७ बजे