२० बैशाख २०८२, शनिबार | Sat May 3 2025

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ यस्ताे छ



सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

 राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ३१ बजे