४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंजमा एक युवतीकाे झुन्डिएर आत्महत्या


१ असार २०७७, सोमबार  

0
Shares

20200615_150040

गाैरीगंज १, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बेलडाँगी बस्ने एक युवतीले रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बेलडाँगी बस्ने भजई हास्दाकी २१ बर्षिया छाेरी अनिता हास्दा घर नजिक रहेकाे सामुदायिक वनकाे रूखमा सलले झुण्डिएर आज दिउसाे १२ बजे अात्महत्या गरेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिएका छन् ।
मृतकलाई पाेस्टमार्टमका लागि दमक अस्पताल लगि सकिएकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : १८ बजे