५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त


२ मंसिर २०७५, आइतबार  

0
Shares

20181118_175841

गौंरीगञ्ज २ , मंसीर /  गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो ।
राजवंशी डेढ दशकदेखि झापाली पत्रकारितामा कृयाशील छन् साथै उनी पत्रकार महासंघका पुर्व जिल्ला कार्यकारिणी सदस्य हुन् । । साथै उनी गौरीगञ्ज मिडीया प्रालिद्धारा प्रकाशित कोचिला अनलाईन पत्रिकाका सम्पादक हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  १२ : १४ बजे