२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

निर्वाचन आयोगले स्थानीय चुनाव सम्बन्धी काम थाल्यो


२५ पुस २०७३, सोमबार  

0
Shares

images_cms-image-000010160

काठमाडौं, २५ पुस / संसदमा निर्वाचनसँग सम्बन्धित कानून अघि बढेसँगै निर्वाचन आयोगले स्थानीय चुनाव सम्बन्धि काम थालेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै दल दर्ता गर्ने सूचना जारी गरेको छ।

केन्द्रीय तथा स्थानीय दलहरुले जिल्ला निर्वाचन आयोगमा १७ माघसम्म दल दर्ता गराउन सूचना जारी गरेको छ। दल दर्ताको फारम निर्वाचन आयोगको वेबसाइडमा राखिएको छ।

get_img

प्रकाशित मिति : २५ पुस २०७३, सोमबार  १० : ११ बजे