३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नायिका खुश्वु खड्का


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

khusbu-khadka-1

 

 

 

 

 

नेपाली चलचित्र क्षेत्रमा विगत ७ बर्षदेखि सक्रिय छिन्, नायिका खुश्वु खड्का । आधा दर्जन चलचित्र खेलेपनि उनको एउटा मात्र चलचित्र रिलिज भएको छ ।

‘सुकुलगुन्डा, उहिले त बाजेको पालामा’ लगायतका ५ वटा चलचित्र रिलिज नुहादा खुश्वु जती चर्चित बन्नुपर्ने हो, त्यती बन्न सकेकी छैनन् ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ४ : २५ बजे