गौरीगंज २, पुस / गौरीगंज गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित ५ दिने पाठ्यक्रम प्रवोधिकरण तथा विद्यार्थी मुल्यांकन तालिम शुरु भएको छ । गौरीगंज गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमवारदेखि शुरु भएको हो । तालिममा गौरीगंज गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका…