३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

राजवंशी समुदायका पेशाकर्मीहरुको जमघट, पेशाकर्मीहरुको तथ्यांक निकालिने

झापा, फागुन १७ । झापा, मोरङ र सुनसरीमा बसोबासरत राजवंशी समुदायका पेशाकर्मीहरुको तथ्यांक निकालिने भएको छ । राजवंशी समुदायका अगुवा पेशाकर्मीहरुको आज झापाको दोमुखामा भएको परिचयात्मक तथा वनभोज कार्यक्रममा त्यस्तो सहमति भएको हो । राजवंशीहरु विभिन्न सरकारी तथा निजी पेशामा आवद्ध रहेपनि एक अर्कामा परिचय नभएको र उनीहरुको अहिलेसम्म लेखाजोखा पनि नभएकाले आ–आफ्नो क्षेत्रका पेशाकर्मीहरुको…