२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

बेपत्ता गोमनसिंह मृत अवस्थामा फेला, हत्या गरेकाे आशंका

     झापा १७, भदाै /  झापाको शिवसताक्षी नगरपालिका वडा नंं. ११ सताक्षीधाम जाने बाटोमा एक युवा मृत फेला परेका छन् । मृतक शिवसताक्षी मैनाचुलीका २८ बर्षीय गोमनसिंह मगर रहेको र उनी मंगलबारदेखि वेपत्ता रहेको प्रहरीले जनाएको छ । हराइरहेका मगर आज (बुधबार )१० बजे मृत अवस्थामा फेला परेका छ्न । मृत अवस्थामा उनलाइ रतुवामाई…